Logo

नुवाकोटमा माओवादीका तामाङ विजयी, पूर्व अर्थमन्त्री डा.रामशरण महत ९ हजार मतले पराजित

नुवाकोटमा माओवादीका तामाङ विजयी, पूर्व अर्थमन्त्री डा.रामशरण महत ९ हजार मतले पराजित


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका हेवीवेट नेता पूर्व अर्थमन्त्री रामशरण महतलाई पराजित गरेका हुन् ।

बामगठबन्धनकातर्फबाट मोओवादी केन्द्रका उम्मेदवार तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका डा. मतहले २७ हजार ९ सय २० मत मात्र प्राप्त गरे ।

यसअघि महतले २ पटकसम्म तामाङलाई पराजित गरेका थिए । २०६४ र २०७० को निर्वाचनमा महतसँगै पराजित भएका तामाङले यसपटक भने सानदार जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL