Logo

झक्कुलाई हराउदै कांग्रेसका भीमसेनदास विजयी, १ हजारको मतान्तर

झक्कुलाई हराउदै कांग्रेसका भीमसेनदास विजयी, १ हजारको मतान्तर


बिजखबर संवाददाता
405
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ मा कांग्रेसका भीमसेनदाश प्रधान बिजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्धी माओवादी नेता झक्कु सुवदेदीलाई १ हजार भन्दा बढी मतले जितेका हुन् ।

प्रधानले १६ हजार ४ सय मत ल्याएका छन् । सुवेदीले १५ हजार ६ सय मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL