Logo

गिरिजाप्रसादको विरासतमा मिनेन्द्रको जित, २ हजार मतले हारे एमालेका ऋषिकेश

गिरिजाप्रसादको विरासतमा मिनेन्द्रको जित, २ हजार मतले हारे एमालेका ऋषिकेश


बिजखबर संवाददाता
675
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजाल विजयी भएका हुन् ।

उनले कुल ३५ हजार ८ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरे । रिजालले पोखरेललेभन्दा झण्डै २ हजार मत बढी ल्याएर बिजयी भएका छन् ।

स्वर्गीय गिरिप्रसाद कोइरालको क्षेत्रमा नेपाली कांग्रेसको पकड रहेको थियो । तर, यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रिजाल बाहेक सबै स्थानमा बामअग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्