Logo

प्रत्यक्षमा कमजोर कांग्रेस समानुपातिकमा अगाडि, हेर्नुहोस कुन दलको कति मत ?

प्रत्यक्षमा कमजोर कांग्रेस समानुपातिकमा अगाडि, हेर्नुहोस कुन दलको कति मत ?


बिजखबर संवाददाता
22.5k
Shares

काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली अन्तगरगत नेपाली कांग्रेस अगाडि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम अनुसार समानुपातिकमा कांग्रेस अगाडि देखिएको छ ।

प्राप्त विवरण अनुसार नेपाली कांग्रेसले ५ हजार १ सय ६३ मत ल्याएर अग्र स्थानमा रहेको छ । यसैगरी, प्रत्यक्षतर्फ अग्रपंतिमा रहेको एमाले समानुपातिकमा भने दोस्रो स्थानमा रहेको छ । हालसम्म एमालेले ४ हजार ६ सय १३ मत प्राप्त गरेको छ ।

यसैगरी प्रत्यक्षमा दोस्रो स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकमा भने तेस्रो स्थानमा पुगेको छ । माओवादीले हालसम्म १ हजार ४ सय ३४ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL