Logo

हेभीवेटका नविन्द्रराज जोशीलाई एमाले नेता श्रेष्ठले हराए

हेभीवेटका नविन्द्रराज जोशीलाई एमाले नेता श्रेष्ठले हराए


बिजखबर संवाददाता
1.7k
Shares

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ८ बाट नविन्द्रराज जोशीलाई एमाले नेता जीवनराम श्रेष्ठले पराजित गरेका छन् ।

बाम गठबन्धनको यो काठमाडौँमा दोस्रो जीत हो ।

श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३  ल्याए ।

प्रतिक्रिया दिनुहोस्
MBL