Logo

प्रधान्मन्त्री देउवाभन्दा बामगठबन्धनका उम्मेदवार दोब्बर मतले अगाडि

प्रधान्मन्त्री देउवाभन्दा बामगठबन्धनका उम्मेदवार दोब्बर मतले अगाडि


बिजखबर संवाददाता
24k
Shares

काठमाडौं । प्रारम्भिक मतपरिणाम अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा बामगठबन्धनका उम्मेदवारभन्दा धेरै मतले पछाडि परेका छन् ।

प्राप्त मत परिणाम अनुसार प्रधानमन्त्री देउवालाई बामगठबन्धनका उम्मेदवार खगराज भट्टले दोब्बरभन्दा बढी मतले पछि पारेका छन् ।

प्रधानमन्त्री देउवाले ३ सय ८७ मत प्राप्त गर्दा बामगठबन्धनका उम्मेदवार खगराज भट्टले ८ सय ५३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्