Logo

बाजुराको प्रतिनिधिसभा सदस्यमा एमालेका थापा विजयी

बाजुराको प्रतिनिधिसभा सदस्यमा एमालेका थापा विजयी


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनका लालबहादुर थापा विजयी भएको छन् । बाजुरा जिल्लामा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार थापाले २८ हजार ५९ मत ल्याएर विजयी भइका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कविराज पण्डितले २३ हजार १ सय ८१ मत ल्याएका छन् । यसअघि सो क्षेत्रको प्रदेश कमा बामगठबन्धनकै विश्वराज रेग्मी र खमा प्रकाश शाह विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्