Logo

बाबुराम भट्टराईको अग्रता कायमै, नारायणकाजीलाई १६ सयले पछाडि पारे

बाबुराम भट्टराईको अग्रता कायमै, नारायणकाजीलाई १६ सयले पछाडि पारे


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । गोरखाको क्षेत्र नंं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता कायम राखेकमा छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले १ हजार ५ सय ९० मतको अग्रता कायम गरेका छन् ।

हालसम्म भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएर अग्रता लिइरहेका छन् । यसैगरी उनका निगटतम प्रतिस्र्धी बामगठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएर पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL