Logo

३२ जिल्लामध्ये रसुवा बाहेक सबैमा बामगठबन्धन अगाडि

३२ जिल्लामध्ये रसुवा बाहेक सबैमा बामगठबन्धन अगाडि


बिजखबर संवाददाता
34.2k
Shares

काठमाडौं । पहिलो चरणको निर्वाचन भएको ३७ जिल्लामध्ये ३६ जिल्लामा बामगठबन्धन अगाडि रहेको छन् । हालसम्म प्राप्त नतिजा अनुसार रसुवा बाहेक सबै जिल्लामा बामगठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

३७ जिल्लामध्ये ३ जिल्लामा बामगठबन्धका उम्मेदवारले जीत हासिल गरिसकेका छन् । जसमध्ये प्रतिनिधिसभा अन्तरगत मनाङ र मुस्ताङमा एमाले विजयी हुँदा रुकुम पूर्वमा माओवादी उम्मेदवार विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्