Logo

बिहान १० बजेसम्म २० प्रतिशतले गरे मतदान

बिहान १० बजेसम्म २० प्रतिशतले गरे मतदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीबार ४५ जिल्लामा जारी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उत्साहपूर्ण सहभागिता देखिएको छ ।

विहान १० बजेसम्म २० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL