Logo

जिल्लामा मतदाता परिचय पत्र वितरण शुरु

जिल्लामा मतदाता परिचय पत्र वितरण शुरु


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मंगलबारदेखि दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण सुरु भएको छ ।

मंसिर २१ गते निर्वाचनका लागि ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ ।
परिचयपत्र २ दिन वितरण गरिने छ ।

निर्वाचन आयोगका अनुसार परिचय पत्र वितरणसँगै कर्मचारीले मतदाता शिक्षा पनि दिनेछन् ।

परिचयपत्र लिन आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL