Logo

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी


बिजखबर संवाददाता
891
Shares

काठमाडौं । पाटन औधोगिक क्षेत्रमा मंगलबार (आज) साँझ भिषण आगलागी भएको छ । औधोगिक क्षेत्रभित्र रहेको एक प्लाष्टिक उधोगबाट साँझ करिब साढे ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो

आगलागी भएको ३ घण्टा वित्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । ललितपुरको दमकले मात्र आगो निभाउन नसकेपछि काठमाडौं, भक्तपुर, तथा सुरक्षा निकायका दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए ।

साथै आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL