Logo

व्यवसायी गौचनको हत्यामा संलग्न एक पक्राउ, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने

व्यवसायी गौचनको हत्यामा संलग्न एक पक्राउ, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जना पक्राउ परे परेका छन् । प्रहरीले पक्राउ पर्नेको नाम भने खुलाएको छैन ।

मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।

गौचनको २३ असोजमा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा गाडीभित्रै गोली हानिएको हो । ।
गौचनको पेटमा गोली लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL