Logo

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको शनिवार आफ्नै निवासमा निधन भएको छ ।

तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका विष्टको ९० बर्षको उमेरमा निधन भएको हो ।

परिवार स्रोतका अनुसार उनको शनिबार बिहान साढे १० बजे निधन भएको हो । क्यान्सर रोगबाट पीडित विष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL