Logo

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बिहान बसेको बैंठकले उनलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकास पाउने भएसँगै सरकारले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

सरकारले वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । वरियताक्रमको पहिलो र दोस्रो नम्बरमा ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL