Logo

टिसर्ट, झोलालगायत अंकित चुनाव चिन्ह प्रयोग नगर्न आयोगको निर्देशन

टिसर्ट, झोलालगायत अंकित चुनाव चिन्ह प्रयोग नगर्न आयोगको निर्देशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि चुनाव चिहृन अंकित टोपी, स्टिकर, टि(सर्ट, झोला लगायतका पहिरनको उत्पादन, वितरण तथा प्रयोग नगर्न सबै पार्टीलाई निर्देशन दिएको छ ।
आयोगले ७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयमा पत्र पठाएर आचारसंहिता विपरित चुनाव चिहृन अंकित सामाग्रीहरुको प्रयोगमा रोक लगाउन निर्देशन दिएको हो ।

साथै आयोगको आदेश विपरित कार्य गरेको पाइएमा सम्बन्धित दल, ब्यक्ति तथा निकायलाई कारबाही गर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL