काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर दिएपछि ३५ प्रतिशत बोनस सेयर दिने भएको हो ।
कम्पनीको संचालक समितिको बैठकले ३५ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।
निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउनुपर्नेमा कम्पनीले ३५ प्रतिशत हकप्रद जारी गर्न लागेको बताएको छ । यससंगै
३५ प्रतिशत हकप्रदपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।