Logo

गौचनको हत्यारालाई कारबाही गर्न पेट्रोलियम व्यवसायीको माग, निजी क्षेत्रमाथीको सांघातिक हमला

गौचनको हत्यारालाई कारबाही गर्न पेट्रोलियम व्यवसायीको माग, निजी क्षेत्रमाथीको सांघातिक हमला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति नेपाल पेट्रोलिय डिलर्स एशोसिएशनले भत्सर्ना गरेको छ ।

गौचनको हत्या व्यक्तिगत नभएर अपराधिक मनोवृत्तिका तर्फबाट सिंगो निजी क्षेत्रमाथी गरिएको सांघातिक हमला भएको बताएको छ ।
एशोसिएशनले मुलुकमा विस्तारै बन्दै गएको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्याउने छ ।

निजी क्षेत्रमा कार्यरत सम्पूर्ण व्यवसायीहरु असुरक्षित छन् भन्ने त्रासदी फैलाउदै नियमित कार्य समेत गर्न नसक्ने वातावण सृजना हुन सक्ने बताएको छ ।  हत्यारको समुहलाई अविलम्व पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This