Logo

मत गणना अन्तिम चरणमा, कांग्रेस ३९ स्थानमा विजयी, दोश्रोमा संघिय समाजवादी फोरम

मत गणना अन्तिम चरणमा, कांग्रेस ३९ स्थानमा विजयी, दोश्रोमा संघिय समाजवादी फोरम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तेस्रो चरणको स्थानीय निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ ।

त्यस्तै दोश्रोमा संघीय समाजवादी फोरमले २५ स्थानमा विजय प्राप्त गरेको छ । राजपा २४ स्थान, माओवादी केन्द्र २१ र एमाले १८ स्थानमा विजय भएको हो ।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम ३ र अन्य ३ स्थानमा विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL