काठमाडौं । गोविन्द केसी सोमबारदेखि आमरण अनसनमा बसेका छन् । उनको यो १२ औं असनसन हो ।
केसीले चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए ।
तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी गरिएको भन्दै आजैदेखि अनसन थालेका हुन् ।