Logo

सिद्धबाबामा पहिरो, ट्रक र कार पुरिदा २ को मृत्यु

सिद्धबाबामा पहिरो, ट्रक र कार पुरिदा २ को मृत्यु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रुपन्देहीको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुरिदा २ जनाको मृत्यु भएको छ । पहिरोमा परि मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः पहिरो गएको हो । पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । ट्रक र कार ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।  पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ ।
सडकमा पहिरो खसेपछि बाटोमा सवारी जाम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL