Logo

नेपाल एसीसीको फाइनलमा, मलेसियालाई १० विकेटले हरायो

नेपाल एसीसीको फाइनलमा, मलेसियालाई १० विकेटले हरायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसीसी यू (१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको सेमिफाइनलमा आयोजक मलेसियाले १२२ रनको लक्ष्य दिएको थियो । नेपालले २३।१ ओभरमा विना विकेट क्षतिमा भेट्टायो ।

फाइनल प्रवेश गरेसँगै नेपाल एसिया कपको लागि छनौट भएको हो । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL