Logo

स्थानीय निर्वाचनमा तराईका ८ जिल्लामा एक दिन सार्वजनिक विदा, पाँच दिन विद्यालय बन्द

स्थानीय निर्वाचनमा तराईका ८ जिल्लामा एक दिन सार्वजनिक विदा, पाँच दिन विद्यालय बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले तराईका ८ जिल्लामा एक दिन सार्वजनिक विदा दिने भएको छ । तेस्रो चरणको स्थानीय निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लाहरुमा  एक दिन सार्वजनिक,पाँच दिन विद्यालय बन्द गर्न लागेको हो ।

सोमबार बसेको  मन्त्रीपरिषदको बैठकले गरेको असोज २ गते हुने निर्वाचनका लागि विद्यालयहरूमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन बिदा दिने निर्णय गरेको  हो ।
बैठकले भूकम्पपछिको पुननिर्माणका लागि विश्व बैंकले दाता कोषमा उपलब्ध गराउने १ अर्ब ५करोड अनुदान स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्