Logo

डीआइजी नवराज सिलवालको सुनुवाई आज

डीआइजी नवराज सिलवालको सुनुवाई आज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिआइजी नवराज सिलवालको मुद्दामा बिहीबार अन्तिम सुनुवाई हुने भएको छ । आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च सिलवालले अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।

सिलवालका मुद्दामा लामो समयदेखि हेर्दा हेर्दैमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्