Logo

भरतपुर १९को वडामा नेपाली कांग्रेसको प्यानलै विजयी, मेयरमा ज्ञवालीको अग्रता

भरतपुर १९को वडामा नेपाली कांग्रेसको प्यानलै विजयी, मेयरमा ज्ञवालीको अग्रता


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । भरतपुर वडा नम्बर १९ को मत गणना सकिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् ।  त्यस्तै सदस्यहरुमा चुन्चा परियार, जयनारयण सापकोटा, दोर्ण गुरुङ र साधना पराजुली वियजी भएका छन्।
१९ नम्बरमा एमालेका देवी ज्ञवाली २ सय २१ मतले अघि छन् । १९ नम्वरको गणना सकिँदासम्म रेणु दाहालभन्दा २ सय २१ मतले अगाढी भएक हुन् । तथापी  मत परिणाम आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL