Logo

चुडामणि शर्मा, महत र ढकाल विरुद्द विशेष अदातलमा मुद्दा दर्ता

चुडामणि शर्मा, महत र ढकाल विरुद्द विशेष अदातलमा मुद्दा दर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व बिभागका महानिर्देशक चुडामणी शर्मासहित लुम्बध्वज महत र उमेश ढकाल विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले १० अर्ब ९६ करोड बिगो राखेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । हाल महत र ढकाल भने फरार छन् ।

शर्मालाई कर फस्र्योट आयोगबाट राज्य आउनुपर्ने कर उन्मुत्ती दिएको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL