Logo

शनिबार पनि बैंक खुल्ला, पाँच बजेसम्म राजस्व बुझाउन सकिने

शनिबार पनि बैंक खुल्ला, पाँच बजेसम्म राजस्व बुझाउन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शनिबार बैंक तथा नगद काउन्टर खुल्ला रहने भएको छ ।

करदाताहरुको सुबिधाका लागि भन्दै काउन्टर खुल्ला राख्न लागेको हो ।

आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यलयका नगद काउन्टर तथा राजस्व संकलनको अनुमति पाएका बैंकका शाखा तथा काउन्टरहरुबाट दिनको ५ बजेसम्म राजस्व बुझ्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्