Logo

मन्त्रिपरिषद निर्णय, गुरागार्इँलाई सचिव र न्यौपानेलाई कामुमा बढुवा

मन्त्रिपरिषद निर्णय, गुरागार्इँलाई सचिव र न्यौपानेलाई कामुमा बढुवा


बिजखबर संवाददाता
0
Shares

आज बसेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्र गुरागाईलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गुरागाईँलाई सचिवमा बढुवा गरेको हो ।

यसैगरी बैंठकले महेश्वर न्यौपानेलाई कामु सचिवको जिम्मा दिएको हो । निर्वाचन आयोगका निमित्त सचिव न्यौपानेलाई सोही स्थानमा कामुको जिम्मा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL