Logo

१ सय २२ स्थानमा एमालेको जीत, कांग्रेस १०७ र माओबादी ३६ ठाउँमा बिजयी

१ सय २२ स्थानमा एमालेको जीत, कांग्रेस १०७ र माओबादी ३६ ठाउँमा बिजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । पछिल्लो मत परिणाम अनुसार स्थानीय निर्वाचनमा नेकपा एमालेले ‘लिड’ गरिरहेको छ । २ सय ८४ स्थानको मत परिणामा आएकोमा एमाले सबैभन्दा बढी १२२ स्थानमा बिजयी भएको छ ।

त्यस्तै एमालेलाई पच्छ्याउदै नेपाली कांग्रेस १ सय ७ स्थानमा बिजयी भएको छ । त्यसैगरी माओबादी केन्द्रले ३६ स्थानमा जितेको छ ।

यता फोरम नयाँ शक्ति ६ ठाउँमा,फोरम लोकतान्त्रिक ५ र राप्रपा ३ स्थानमा बिजय भएको छ ।

त्यस्तै अग्रतामा पनि नेकपा एमाले नै पहिलो स्थानमा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले २७ स्थनमा अग्रता लिदा नेपाली कांग्रेसले १६ र माओबादी केन्द्रले ४ स्थनमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL