Logo

एमालेले ८३ स्थानमा जित्दा कांग्रेस ६८ र माओवादी केन्द्र २५ ठाउँमा बिजयी

एमालेले ८३ स्थानमा जित्दा कांग्रेस ६८ र माओवादी केन्द्र २५ ठाउँमा बिजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ८३ स्थानमा बिजय भएको छ ।

त्यस्तै एमालेलाई पच्छ्याउदै नेपाली कांग्रेसले ६८ स्थानमा जितेको छ । यता माओवादी केन्द्रले २५ स्थानमा बिजय हासिल गरेको छ । त्यसैगरी फोरम नयाँ शक्ति १, फोरम लोकतान्त्रिक १ स्थानमा बिजय भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ५५ स्थानमा अग्रता हासिल गरेको छ । त्यस्तै एमालेले ५१ र माओबादी केन्द्र १० स्थानमा अगाडी रहेको छ । त्यसैगरी फोरम नयाँ शक्ति ५, फोरम लोकतान्त्रिक ५ र राप्रपाले ३ स्थानमा अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL