Logo

७ उपमहानगरपालिका, कहाँ कसको अग्रता ?

७ उपमहानगरपालिका, कहाँ कसको अग्रता ?


बिजखबर संवाददाता
0
Shares

दोस्रोचरणको स्थानीय निकायको निर्वाचनको ७ उपमहानगरपालिकामध्ये ३ स्थानमा नेकपा एमाले र ३ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । १ उपमहानगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिइरहेको छ ।

हालसम्मको मतपरिणाम अनुसार धरान, इटहरी र धनगढीमा कांग्रेसले अग्रता लिएको छ भने रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुरमा एमालेले अग्रता लिएको छ । तर, नेपालन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । विराटनगर महानगरपालिकामा भने कांग्रेसले अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्