Logo

पछिल्लो मतपरिणाम : एमालेको अग्रता कायमै, एमाले ७९ स्थानमा अगाडी आउँदा कांग्रेस ६४

पछिल्लो मतपरिणाम : एमालेको अग्रता कायमै, एमाले ७९ स्थानमा अगाडी आउँदा कांग्रेस ६४


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्र स्थानमा रहेको छ । एमालेले आफ्नो अग्रतालाई कायम राख्दै हालसम्म ७९ स्थानमा अग्रपंगीमा देखिएको छ ।

यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । हालसम्मको मत परिणाम अनुसार कांग्रेसले ६४ स्थानमा अग्रता कायम राखेको छ ।

हालसम्म माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै २५ स्थानमा अग्र स्थानमा रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २, फोरम–नयाँ शक्ति ४, लोकतान्त्रिक फोरम ३ र स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL