Logo

१६८ स्थानमा मतगणना शुरु, ३८ स्थानमा एमाले र १८ मा कांग्रेसको अग्रता

१६८ स्थानमा मतगणना शुरु, ३८ स्थानमा एमाले र १८ मा कांग्रेसको अग्रता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दोस्रो चरणको निर्वाचनको १ सय ६८ स्थानको मतगणना शुरु भएको छ । हिजो भएको कुल ३ सय ३४ स्थानको स्थानीय तहको निर्वाचनमध्ये १ नम्बर प्रदेशको १ सय ८, प्रदेश नम्बर ५ को ३४ र प्रदेश नम्बर ७ को २६ स्थानीय तहमा मतगणना भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार ३८ स्थानीय तहमा नेकपा एमालेले अग्रता लिएको छ भने नेपाली कांग्रेसको १८ स्थानमा अग्रता छ । यसैगरी माओवादी केन्द्र १० र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL