Logo

भरतपुर-१९ मा पून मतदानबारे सुनुवाई असार ६ गते

भरतपुर-१९ मा पून मतदानबारे सुनुवाई असार ६ गते


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाई असार ६ गते हुने भएको छ ।

सर्बोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार सो मुद्दाको सुनुवाइ गरिने भनिएको थियो । तर हेर्न नभ्याएपछि असार ६ गते सुनुवाई गर्न लागेको हो ।

जेठ २८ गते न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेसी तोकिएपनि हेर्न नभ्याइने भन्दै मंगलबारका लागि पेसी तोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्