Logo

माओवादी केन्द्रले टुङ्गो लगायो मन्त्रीको नाम, उपप्रधान तथा परराष्ट्र महरा गृहमा जनार्दन

माओवादी केन्द्रले टुङ्गो लगायो मन्त्रीको नाम, उपप्रधान तथा परराष्ट्र महरा गृहमा जनार्दन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माओवादी केन्द्रको आज बसेको बैंठकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा नेतृत्व गर्ने मन्त्रीको नाम टुङ्गो लगाएको छ । जस अनुसार कृष्णबहादुर महराले उप्रधान तथा परराष्ट्र मन्त्री सहित देउवा सरकारमा नेतृत्व गर्ने भएका छन् ।

देउवाले आज बिस्तार गर्ने मन्त्रिपरिद्मा उपप्रधान सहित २ मन्त्री पठाउने भएको छ । जसमा गृह मन्त्रालयको जिम्मेवारी भने जनार्दन शर्माले सम्हाल्ने भएका छन् । महरा र देउवा पुष्पकमल दाहाल सरकारमा पनि मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL