Logo

एनआर्इसी एशिया क्यापिटलको निःशुल्क डिम्याट खाता

एनआर्इसी एशिया क्यापिटलको निःशुल्क डिम्याट खाता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआर्इसी एशिया क्यापिटलले निस्शुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ।

जसअनुसार पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । बैंकको देशभर रहेको शाखाबाट निशुल्क खाता खोल्न सकिन्छ ।

कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट,निष्काशन तथा बिक्री प्रवन्धक,लगानी परामर्श सेवा र धितोपत्र सेवा दिँदै प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL