Logo

सेनाको विमान दुर्घना, दुई जनालाई नेपालगञ्ज लगियो, एक जनाको अवस्था गम्भिर

सेनाको विमान दुर्घना, दुई जनालाई नेपालगञ्ज लगियो, एक जनाको अवस्था गम्भिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटनामा तीन जान घाइते भएका छन् । विमानमा तीन जना सवार भएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

लामिछानेका अनुसार दुई जनालाई थप उपचारको लागि सिता एयरको विमानमार्फत नेपालगञ्ज लगिएको छ । एक जनाका भने अवस्था गम्भिर रहेको उनले जानकारी दिए ।

अवस्था गम्भिर रहेका एक जनालाई भने नजिकैकको प्राथमिक उपचार केन्द्रमा राखिएको र सोको वारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL