Logo

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना, उद्दारमा कठिनाई

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना, उद्दारमा कठिनाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । मौसम खराबका कारण कोल्टी विमान्स्थलमामा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो ।

अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान धान खेलमा पुगेको छ भने विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विमानबाट एक जनाको जीवितै उद्दार गरिएको छ ।

विमानको इन्जिन चालु अवस्थामै रहेका कारण उद्दारमा केही कठिनाइ भएको छ भने कति मानिस थिए भन्ने समेत खुल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
MBL