Logo

पर्यटन क्षेत्रका ‘हस्ती’ बीके श्रेष्ठको निधन

पर्यटन क्षेत्रका ‘हस्ती’ बीके श्रेष्ठको निधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको पर्यटन क्षेत्रका हस्ती बीके श्रेष्ठको मङ्गलबार बिहान निधन भएको छ । केहि समयदेखि फोक्सोको क्यान्सरका कारण बिरामी रहेका श्रेष्ठको आफ्नै निवास भैसेपाटीमा बिहान ८ बजे निधन भएको हो ।
नेपालको होटल क्षेत्रमा श्रेष्ठको विशिष्ठ स्थान छ । उनी नेपालको प्रसिद्ध पाँच तारे होटल ¥याडिसनका प्रबन्ध निर्देशन हुन् । होटल एसोसिएन अफ नेपाल(हान)का निवर्तमान अध्यक्ष श्रेष्ठ निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घमा समेत सक्रिय थिए । श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL