Logo

दोस्रो चरणको निर्वाचन सर्यो, असार ९ मा गर्ने मन्त्रिपरिषदको निर्णय

दोस्रो चरणको निर्वाचन सर्यो, असार ९ मा गर्ने मन्त्रिपरिषदको निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरेको छ । आज बजेको मन्त्रिपषिद्को बैंठकले दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको हो । यस अघि दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गराउने भनिएको थियो ।

हिजो साझ बालुवाटारमा बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैंठकले मधेशी दलाई पनि चुनावमा सहभागी गराउन मिति सार्ने निर्णय गरेका थिए । चुनाजी मिति सरेसँगै यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL