काठमाडौं । बिहीबार राष्ट्रपति विद्यादेबी भण्डारीले आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन् । नीति तथा कार्यक्रमले नीति तथा कार्यक्रमले पुरानै विषयलाई निरन्तरता दिएको छ ।
रोजगारीको अवसर सिर्जना, दक्ष जनशक्ति उत्पादन तथा स्थानीय निकायको अधिकारलाई बढी प्राथमिकता दिएने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तो छ सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ ।
http://www.opmcm.gov.np/wp-content/uploads/2017/05/niti-karyakram-74-75-1.pdf