Logo

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री, राजिनामाको घोषणा हुने सम्भाबना

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री, राजिनामाको घोषणा हुने सम्भाबना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रम दाहालले राष्ट्रको नाममा सम्बोधन गरेर राजिनामा दिन लागेका बुझिएको छ ।

संसदबाट सम्बोधन गरेर पद छाड्ने भनिए पनि एमाले अवरोधका कारण उनले संसदमा सम्बोधन गर्न पाएनन् ।

एमाले ले  निर्वाचन आचार संहिता लागु भएपछि तराईको केही जिल्लामा स्थानीय तह थपेको विरोधमा मंगलबार बैठक अबरुद पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्