Logo

भरतपुर महानगरको मेयरमा एमालेको अग्रता, ज्ञवाली २९४ मतले अगाडी

भरतपुर महानगरको मेयरमा एमालेको अग्रता, ज्ञवाली २९४ मतले अगाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भरतपुर महानगरको मेयरमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवारभन्दा २९४ मतले अगाडि देखिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार ज्ञवालीले १५३४७ मत पाएका छन् । त्यस्तै माओबादी केन्द्रकी दाहालले १५०५३ मत ल्याएकी छन्।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेस,माओवादी केन्द्र गठबन्धनकी पार्वती शाहले १७३३० मत पाएकी छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी दिव्य शर्मा आचार्यले १३२९२ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्