Logo

काठमाडौं महानगरमा एमालेको अग्रता, कांग्रेसभन्दा २३१५ बढी

काठमाडौं महानगरमा एमालेको अग्रता, कांग्रेसभन्दा २३१५ बढी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य अगाडी छन् । उनले नेपाली कांग्रेसका राजुराज जोशीभन्दा २३१५ बढी मत ल्याएका छन्।

बिहीबार बिहान १० बजेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमालेले ५३३७ मत ल्याएर अग्रता कायम राखेको हो । यता नेपाली कांग्रेस ३०२२ मत ल्याएको छ ।

त्यस्तै विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३२८ मत ल्याएकी छन्। चौथो स्थानमा रहेको साझा पार्टीका किशोर प्रधानले १६०३ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL