Logo

२७ स्थानीय तहको नतिजा सार्बजनिक, हेर्नुहोस कुनमा कसले मारे बाजी !

२७ स्थानीय तहको नतिजा सार्बजनिक, हेर्नुहोस कुनमा कसले मारे बाजी !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी स्थानमा नपाली कांग्रेसले जीत हासिल गरेको छ । कुल २७ स्थानीय तहको मत परिणामको नतिजा सार्बजनिक भएकोमा कांग्रेसले ९ स्थानमा जित हात पारेको छ ।

कांग्रेसलाई पच्छ्याउँदै नेकपा एमालले एमालेले ८ स्थानमा जितेको छ भने माओवादी केन्द्रले पनि ८ स्थानमै जीत हासिल गरेको छ । तर, नेकपा एमालेले भने पहिलो पल्ट नगरपालिककामा जीत हासिल गरेको छ । डोल्पाको ठुले भेरी नगरपालिको मेयरमा एमालेका गणेशबहादुर शाही बिजयी भएका छन् । अन्य दलले भने हालसम्म नगरपालिकका जीत हासिल गर्न सकेका छैनन् ।

हालसम्म स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहको अध्यक्षमा जितेका छन् ।
यस्तो छ हालसम्मको नतिजा

कांग्रेसले जितेका स्थानीय तह

कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख

एमालेले जितेका स्थानीय तह

ठूली भेरी नगरपालिका, डोल्पा

शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ

माओवादी केन्द्रले जितेका स्थानीय तह

मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम

प्रतिक्रिया दिनुहोस्
MBL