Logo

कांग्रेसले ८ स्थानमा जित्दा एमाले ६ र माओवादी ५, स्वतन्त्र १

कांग्रेसले ८ स्थानमा जित्दा एमाले ६ र माओवादी ५, स्वतन्त्र १


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं पछिल्लो नजिता अनुसार नेपाली कांग्रेसले ८ स्थानमा जीत हासिल गरेको छ । केही समय अघिसम्म नेकपा एमाले अग्रपंतीमा रहेकोमा पछि पार्दै कांग्रेस अघि बढेको छ ।

हालसम्म नेकपा एमालेले ६ स्थानमा जीत हासिल गरेको छ भने माओवादी केन्द्रले ५ स्थानमा आफ्नो पक्षमा नतिजा निकालेको छ ।

हालसम्म एक स्थानमा स्वतन्त्र उम्मेदवारले जितेको छ भने सबैभन्दा बढी स्थानमा कांग्रेसकै अग्रता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

हालसम्मको नतिजा अनुसार ९० स्थानमा कांग्रेस, ७९ स्थानमा एमाले र ४३ स्थानमा माओवादी केन्द्रको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL