Logo

काठमाडौं महानगरको पहिलो मत परिणाम सार्वजनिक, एमाले कांग्रेस बरावर

काठमाडौं महानगरको पहिलो मत परिणाम सार्वजनिक, एमाले कांग्रेस बरावर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केहीबेर अघि मात्र शुरु भएको सार्वजनिक भएको काठमाडौं महानगरपालिकाको मत परिणामा नेकपा एमाले र नेपाल कांग्रेसले बराबर अंक हाल पारेका छन् ।
जसमा एमालेका तर्फबाट उम्मेदवार बनेको विद्यासुन्द शाक्यले १४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजबाबु जोशीले पनि १४ मत नै प्राप्त गरेका छन् ।
मुख्य दुई ठूला दललाई पच्छ्याउँदै विवेकशील पार्टीका रञ्जु दर्शनाले १० मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले १ भोट प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL