Logo

विदुर नगरपालिकाको ८७३ मतको परिणाम, एमालेलाई ४ सय ५८

विदुर नगरपालिकाको ८७३ मतको परिणाम, एमालेलाई ४ सय ५८


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नुवाकोटको अहिलेसम्मको मत परिणा सार्वजनिक हुदा अग्रस्थानमा नेकपा एमाले रहेको छ । नुवाकोटको विदुर नगरपालिकाको कुल ८ सय ७३ मत गणना सम्मपन्न हुँदा एमालेको तर्फबाट मेयरका उम्मेदवार सञ्जु पण्डिले सबैभन्दा बढी ४ सय ५७ मत प्राप्त गरेका छन् ।

यसैगरी उनलाई पच्छ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार धुब्र अधिकारी धेरै पछाडी परेका छन् । सो मत परिणाम सार्वजनिक हुँदा उनले २ सय ८४ मतमात्र प्राप्त गरेका छन् ।

तर, माओवादी केन्द्रका उम्मेदवार लिलानाथ न्यौपानेले भने जम्मा ७७ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL