Logo

एमाले ४ स्थानमा बिजयी, ३७ स्थानमा अग्रता, कांग्रेस १ स्थानमा बिजयी, माओवादी शुन्य

एमाले ४ स्थानमा बिजयी, ३७ स्थानमा अग्रता, कांग्रेस १ स्थानमा बिजयी, माओवादी शुन्य


बिजखबर संवाददाता
0
Shares

कठमाडौं । नेकपा एमाले हालसम्म ४ सथानमा जीत हासिल गरेको छ । निर्वाचन आयोगले भर्खरै दिएको जानकारी अनुसार एमालेले ४ स्थानमा जीत हासिल गर्यो भने ३९ स्थानमा अग्रता कायम राखेको छ ।

अहिलेसम्म नेपाल कांग्रेसले भने १ स्थानमा मात्र जीत हासिल गर्न सफल भएको छ भने ४१ स्थानमा अग्रता लिएको छ । तर, माओवादी केन्द्रले भने हालसम्म जीत हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL