Logo

राजीनामा दिँदै प्रधानमन्त्री दाहाल, कामचलाउ सरकारले बजेट ल्याउने

राजीनामा दिँदै प्रधानमन्त्री दाहाल, कामचलाउ सरकारले बजेट ल्याउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने भएकाले छन् । उनले यही साता राजीनामा दिने घोषणा गरेका स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । बालुवाटारमा भएको विभिन्न पार्टीको नेताहरुको उनले यस्तो जानकारी गराएका हुन् ।

बजेट अगाबै आफुले राजीनामा दिने र कामचलाउ सरकारले जेठ १५ मा बजेट ल्याउने विषयमा समेत जानकारी गराएका सम्बद्ध राजनीतिक दलका नेताहरुले बताएका छन् । साथै उनले मधेशी दलका नेताहरुलाई स्थानीय निकायको दोस्रो चरणको निर्वाचन अगाबै संविधान संसोधन गर्ने आश्वासन समेत दिएका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्